Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार वडा नं -४ को कार्यालयमा तोडफोड, ल्यापटप चोरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं. ४ को कार्यालयमा गएराति अज्ञात समूहले तोडफोड गरी एक थान ल्यापटप चोरी गरेको छ।

वडा अध्यक्ष तर्कराज भट्ट का अनुसार कार्यालयको छतबाट ढोका फुटाएर भित्र प्रवेश गरी चोरी गरिएको हो। कार्यालयमा जडान गरिएको सिसिटिभी प्रणालीको डिभाइसमा समेत क्षति पुर्‍याउने प्रयास गरिएको देखिएको उनले बताए।

जय भगवति मेलौली सुनचाँदी

घटनापछि कार्यालयमा रहेका अन्य सामग्री तथा के–के चोरी भए भन्ने विषयमा विस्तृत विवरण संकलन भइरहेको छ। घटनाबारे थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको वडा कार्यालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page