Vutlaxapu
Laxmibhuwan sun chadi

महेन्द्रनगरमा घरको छतबाट लडेर युवकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुर । कञ्चनपुरमा घरकाे छतबाट खसेका युवककाे मृत्यु भएको छ।शुक्रबार साँझ घरकाे छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घरकाे छतकाे दोस्रो तलाबाट खसेका नेगीकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

जय भगवति मेलौली सुनचाँदी

उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुँइमा खसेकाे अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

उनकाे राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हाे।

सुरूमा प्रहरीले नेगीको सिँढीबाट खसेर मृत्यु भएको जानकारी दिएको थियो। पछि सबै कुरा बुझ्दै जाँदा नेगी घरको छतबाट लडेको खुल्नमा आएको डिएसपी रावतले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page