Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीकी बिमला उपचार गर्न भारत गएपछि सम्पर्कविहीन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–१ की बिमला भुल सम्पर्कविहीन भएकी छन्।उपचार गर्न भारतको पिथौरागढ गएकी ३० वर्षीया भुल एक हप्तादेखि सम्पर्कविहीन भएको पारिवारीक स्रोतले जनाएको छ। उनका श्रीमान हरिश भुलले दशरचन्द नगरपालिका–४ स्थित माइती घरमा रहेका बेला बिमला उपचारका लागि पिथौरागढ जान्छु भनी गएको बताए तर उनी अहिलेसम्म कसैको सम्पर्कमा छैनन्।उनलाई कतै देखे भेटेमा नजिकको प्रहरी चौकी वा हरिशको ९७६७४४०३१८ नम्बरमा फोन गरिदिन अनुरोध गरिएको छ। उनका दुई छोरा छन् भने आफू तल्लो शरीर नचल्ने बिरामीका कारण विगत दुई वर्षदेखि थलिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page