Vutlaxapu
Laxmibhuwan sun chadi

रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थितिमा गठित महिला समन्वय समितिले समितिको कार्यविधि–२०८३ पारित गरेको छ। राष्ट्रिय सभा नियमावली २०७५ (दोस्रो संशोधन) को नियम २३२ ङ बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको यो समितिले संविधान र कानुन प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैङ्गिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ।

समितिले लैङ्गिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ। समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव हरेक वर्ष चयन गरिने व्यवस्था गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page