Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको रिममा बिधुत बिस्तारको काम तिब्र गतिमा

केहि साताभित्र रिम झिलिमिली पार्छौ :अध्यक्ष कार्कि;

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको दोगडाकेदार १ रिममा बिधुत बिस्तारको काम तिब्र गतिमा अघि बढेको छ। दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको पहलमा र विधुत प्राधिकरण बैतडीको सहकार्यमा विधुत बिस्तार गरिएको नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँसि सिँह बिष्टले जानकारी दिनुभयो।बिधुत बिस्तार भएसँगै बैतडीको दोगडाकेदार १ रिमको चम्लेकक, डाङ्घरमा बिजुली बत्ति बलेको छ।
बिधुत बिस्तारको काम अघि बढिसकेको र केहि साताभित्र दोगडाकेदार १ रिमको सबै टोलहरु झिलिमिली पारिने दोगडाकेदार गाँउपालिका अध्यक्ष कार्किले बताएका छन्। साथै रिममा रहेको स्वास्थ चौकी , विद्यालय, सडक सहित विभिन्न क्षेत्र को अनुगमन समेत गरेका छन।
यसैगरि दोगडाकेदार गाउँपालिका वाार्ड न.८ कटौँजपानि सम्म बिधुतका पोलहरु गाडिने काम भइसकेको र एकमहिना भित्रै वार्ड नं ८मा बिधुत बिस्तार गरिने प्रतिबद्धता जनाएका छन्
२०७७/७८ मा उक्त क्षेत्रमा बिधुत बिस्तारको काम अघि बढाइएको र ठेकेदारको लापरवाहिका कारण विधुत बिस्तार हुन नसकेको उहाले बताउनु भयो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page