Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा चार दिन विद्युत अवरुद्ध हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,सोमबार देखि चारदिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । जिल्लामा नयाँ विद्युत सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।

असार १० गते सम्म विद्युत सेवा अवरुद्ध हुन सक्ने उनले बताए । यद्यपि वैकल्पिक लाइन मार्फत विद्युत सेवा सुचारु गर्न पहल हुने बताए । विद्युत सवस्टेशन मर्मत गर्ने कार्य शुरु हुने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधा प्रति विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page