Vutlaxapu
Laxmibhuwan sun chadi

पंज्युनयाँमा जीप दुर्घटना २जना घाइते 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
बैतडीको पंज्यूनयाँमा जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको दुर्घटना हुदाँ २जना घाइते भएकाछन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडी साहु ३२ बर्षिय हरीदत्त जोशी र गाडी चालक २५ बर्षिय भुवन बिष्ट रहेको प्रहरीले जनाएको छ

घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरीचौकीका हवल्दार सन्जय धामीले बताए । जीप पंज्युनयाँ बजारबाट गोकुलेश्वर तर्फ गइरहेको उनले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page