Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पुर्चौडीमा कुटपिटबाट एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीका पुर्चाैडी नगरपालिका ३  ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँका ४६ वर्षीय पुरन बहादुर बोहराको कुटाइबाट पार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।
२५ गते राती बोहराले कुटपिट गरी घाइते बनाएको र हिजो स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जोशीले बताए । कुटपिट गर्ने बोहरालाई नियन्त्रणमा लिएको पनि उनले बताए ।
मृतक पार्कीको शव पोष्टमाटमपछि आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । के करणले घटना भएको हो भन्नेबारे अझै खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page