Vutlaxapu
Laxmibhuwan sun chadi

बलात्कारको आरोप लागेका पुर्चाैडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रहरीको नियन्त्रणमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,बलात्कारको आरोप लागेका बैतडीको पुर्चाैडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका निर्वतमान क्याम्पस प्रमुख नेगीलाई आईतबार गोठालापानी बजारबाट नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

गत असार २९ गते नेगीविरुद्ध पिडीत मजदुर महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरिएको थियो । गत असार २० गते पानी माग्ने निहुँमा आफुमाथि नेगीले बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् ।

प्रहरीले उनी विरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page