Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाको खण्डेश्वरी माविका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका छात्राहरुमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द भएको छ। खण्डेश्वरी माविमा अध्ययनरत छात्राहरु एक हप्तादेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो।

छात्राहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने गरेको विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले जानकारी दिए।त्यसकारण साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द सम्म गरिएको उनले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page