Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा प्रहरीमाथि मादक पदार्थ सेवन गरि आक्रमण, २ जना पक्राउ

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

 डडेल्धुरा- प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गर्ने जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र समशेर बिष्ट पक्राउ परेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

‘दुबै जना डडेल्धुरा अस्पतालमा मादक पदार्थ सेवन गरेर बिरामीको कुरुवा आएका थिए,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले भने, ‘अस्पतालमा होहल्ला गर्न थालेपछि प्रहरी टोली पठाएका थियौं। प्रहरीमाथि नै हातपात गरेपछि दुबै जनालाई पक्राउ गरिएको छ।’

पक्राउ परेका दुबै जनामाथि अभद्र व्यवहारमा मुद्धा चल्ने प्रहरी निरीक्षक जोशीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page