Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्लाअस्पताल बैतडीमा शुक्रबार इस्त्रीरोग विशेषज्ञ डक्टर आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -जिल्ला अस्पताल बैतडीमा साउन २० गते भोलि इस्त्रीरोग विशेषज्ञ डक्टर आउने भएका छन । एकदिन चल्ने शिविरमा महिला सम्बन्धि सम्पूर्ण रोगहरु,तल्लो पेट दुख्ने,आङ खसेको,सेतो पानि बग्ने, महिनावारी अनियमित हुने, रक्तस्राव धेरै हुने, पाठेघर सम्बन्धि समस्या भएका बिरामीहरुको चेकजाँच गरिने र सम्बन्धित रोगका बिरामीहरुलाइ स्वास्थ्यसेवा लिन आग्रह गरिएको छ।

साथै पाठेघर खस्ने समस्या भएका महिलाहरुको पाठेघरको सल्यक्रिया गरिने ब्यबस्था समेत मिलाइने जिल्ला अस्पताल बैतडीका सुचना अधिकारी हरिष पन्तले बताएका छन्

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page