Vutlaxapu
Laxmibhuwan sun chadi

सिद्धेश्वर मा. बि.मा कृष्टल माला चुरा पोते बनाउने तालिमका संचालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको श्री सिद्धेश्वर माध्यमिक बिद्यालयले आज बाट बिद्यार्थिहरुका लागि कृष्टल माला चुरा पोते बनाउने तालिम संचालन गरेको छ । कक्षा ८ मा पढाइ हुने पेसा ब्यबसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तरगत बिद्यार्थिहरुको सीप विकास गरि भबिश्यमा रोजगारी सिर्जना गराउने उद्देश्य लिएर तालिम संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक शिव राज भट्टले बताउन भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

श्रावण २२ गते देखि २८ गते सम्म संचालित सीप विकास तालिमका लागि सिप सिक्नुचाहने बिद्यार्थिहरुबाट प्रती बिद्यार्थि रु १ हजार पाँच सय रुपैया संकलन गरिएको र बाकी लगानी बिद्यालयको रहने गरेर तालिम संचालन गरिएको कुरा पेसा ब्यबसाय र प्रबिधि शिक्षा पढाउने शिक्षक धर्मानन्द पाण्डेले बताउन भएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page