Vutlaxapu
Laxmibhuwan sun chadi

निर्माण ब्यवसायी अमर बहादुर बिष्टले गरे विद्यालयलाई ४ लाख आर्थिक सहयोग 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिका ७ मा रहेको गलिनाथ माविलाई निर्माण व्यवसायी अमर बहादुर बिष्टले ४ लाख सहयोग गरेका छन् । विद्यालयमा फर्निचर अभाव भएको गलिनाथ माविका लागि  जगदम्बा बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक समेत रहेका स्थानीय बिष्टले चार लाख रुपैया नगद सहयोग गरेका हुन् ।

विद्यालयमा विद्यार्थीहरुको बसाई ब्यवस्थापनको लागि फर्निचर खरिदका लागि बिष्टले विद्यालयमै आएर चार लाख आर्थिक सहयोग गर्नुभएको गलिनाथ माविका प्रद्यानाध्यापक दिनेश नागरीले जानकारी दिए । विद्यार्थीहरुको वसाई ब्यवस्थापनको लागि फर्निचर अडर समेत गरिसकेको नागरीले बताए । ४ लाख बरारबरको स्तरीय फर्निचर खरिद गरिन लागिएको उनले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page