Vutlaxapu
Laxmibhuwan sun chadi

बदेलका लागि थापेको पासोमा चितुवा फस्यो, उद्धारको लागि विज्ञ टोली आउदै  

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,बैतडीमा बदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । दशरथचन्द नगरपालिका ४ बिनासौँमा बदेलका लागि थापेको पासोमा चितुवा फसेको हो । आज बिहान स्थानीयहरुले चितुवा पासोमा फसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मकै जोगाउन बदेलका लासिग थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीम बहादुर कडेलले जानकारी दिए । चितुवाको उद्धारका लागि बर्दीया र सुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बिज्ञ टोली बोलाइएको उनले बताए । अहिले प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page