Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको मेलौलीमा छात्रामाथी जबरजस्तीकरणी गरेको आरोपमा शिक्षक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा जबरजस्तीकरणीको आरोपमा मेलौली ५ का एक शिक्षक पक्राउ परेका छन् । मेलौली ३ मा रहेको प्रीतीपुर माविमा कार्यरत शिक्षक ३५ वर्षीय किशोर जोशी पक्राउ परेका हुन् । ट्युसन पढ्न आएकी किशोरीमाथी जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकराज जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page