Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवासंघ नेपाल पाटन नगरकमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -राष्ट्रिय युवा संघ नेपाल पाटन नगर कमिटी द्वारा आयोजित पाटन नगरपालिका स्तरीय प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज विष्ना चन्दको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य धर्मानन्द भट्ट विशिष्ट अथिती रहेका थिए।

राष्टिय युवा संघ नेपालको नबौ जिल्ला अधिबेसन बाट निर्वाचित पहिलो जिल्ला कमिटी बैठकले गरेको निर्णय अनुसार भाद्र ११ गते बाट सुरु भएको प्रशिक्षण तथा बैठक भाद्र ३० गते मेलौलिमा समापन हुने राष्टिय युवा संघ नेपाल जिल्ला ईन्चार्ज लोकेन्द्र भन्डारीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page