Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ नेपाल पुर्चौडी नगर कमिटीको प्रशिक्षण तथा बैठक सकियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -राष्ट्रिय युवा संघ नेपाल पुर्चौडी नगर कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालका पुर्चौडी नगर कमिटी अध्यक्ष नरेन्द्र साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्टिय युवा सघ नेपाल केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अथितीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य जानकी ऐर बम रहेकि थिइन। राष्टिय युवा संघ नेपालको नबौ जिल्ला अधिबेसन बाट निर्वाचित पहिलो जिल्लाकमिटी बैतडीको बैठकले गरेको निर्णय अनुसार पुर्चौडी नगरपालिकामा प्रशिक्षण तथा बैठक सम्पन्न गरिएको राष्ट्रिय युवा संघ नेपाल बैतडी जिल्ला अध्यक्ष महेन्द्र चन्दले बताए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित गरि युवा सघले आफ्नो संगठन बिस्तार सहित निर्वाचन गतिबिधि अगाडी बढाई रहेको छ।
पछिल्लो समय राष्ट्रिय युवासंघ नेपाल स्थानिय तहहरुले गरेको अनियमित्ता, भ्रष्टाचारका विरुद्ध खबरदारी गर्न आक्रामक रुपमा प्रस्तुत भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page