Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिका द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले सुदुरपश्चिमेलि हरुको मुख्यचाड गौरापर्व तथा नेपालि नारिहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।दोगडाकेदार गाउँ पालिका उपाध्यक्ष पार्वती एेरि कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँ पालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथि रहेका थिए।


कार्यक्रममा श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानसिँह कार्कि विशिष्ट अथिती रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि चक्र कार्कीले कार्यक्रममा गौरापर्व तथा नेपालि नारिहरुको महानपर्व हरितालिका तीजको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्किले गाउँ भित्र लुकेर रहेका प्रतिभाहरु र पुराना कला सँस्कृति पहिचान गरि संरक्षणमा बिशेष ध्यान पुर्याउनु आवश्यक रहेको बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिती क्याम्पस प्रमुख दान सिंह कार्कीले कलासँस्कृतिको जगेर्ना गर्न सबैले एक हुनुपर्नेमा जोड दिनुभयो। श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा विभिन्न सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page