Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयामा ५ दिनपछि पुनः तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिकामा ५ दिन नबित्दै पुनः ताला बन्दि भएको छ। गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, लेखाशाखा र प्रधानमन्त्री स्वरोजगारको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गत बर्षमा ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वितरण गरिएको आर्थिक स्थितीको पूर्ण विवरणसहितको जानकारी गराउन १५ दिन पहिले नै जानकारी गराउन निवेदन दिएको भएपनि सुचना दिन आनाकानी गरेपछि तालाबन्दी गर्न बाध्य भएको स्थानिय राम बिष्टले बताएका छन।

दिएका छन् प्रधानमन्त्री स्वरोजगारको आर्थिक स्थितीको पूर्ण विवरणसहितको अवस्थाको बारेमा विवरण मागगर्न बनेको संघर्ष समितिका संयोजक राम बिष्ट सहितको समुहले पालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष , लेखासाखा,र प्रधानमन्त्री स्वरोजगारको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।यसअघि बिभिन्न बिबरण सहितको सुचना माग गर्दै भदौ १० गते तालाबन्दी गरिएको थियो। तालाबन्दीका बिषयमा थप जानकारी लिन प्रमुख प्रशासकिय अधिकृत संग फोन सम्पर्क गर्न खोज्दा फोन रिसिभ हुन सकेन।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page