Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा कांग्रेसबाट संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ७७ जनाको नाम सिफारिस 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडी कांग्रेसले संघ र प्रदेशका लागि उम्मेदवारको नाम सिफारिस गरिएको छ । कांग्रेसले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेको हो । संघका लागि कांग्रेसले १३ जनाको  नाम सिफारिस गरेको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशवबहादुर चन्द, उत्तरबहादुर ऐरको नाम सिफारिस भएको छ । यस्तै प्रतापसिंह ठगुन्ना, शुरेद्र ऐर, दिनेश भट्ट, शिवराज भट्टको नाम पनि सिफारिस भएको छ ।

यस्तै समानुपातिकतर्फ देवु ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डेय र नरेन्द्रप्रसाद भट्टको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर ‘क’ मा प्रत्यक्षतर्फबाट ८ जना र समानुपातिकतर्फ बाट १५ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्षतर्फ १८ जना र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको कांग्रेस बैतडीले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page