Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदार गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदा गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ नेपालका दोगडाकेदार गाउ कमिटी सचिब कृष्ण बहादुर साउदको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्टिय युवा सघ नेपाल केन्द्रीय सचिब तथा सुप इन्चार्ज बिस्ना चन्द प्रमुख अतिथि रहेकि थिइन।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अथितीमा नेकपा (एमाले) दोगडाकेदार गाउपालिका ईन्चार्ज जनक बहादुर चन्द अतिथिमा राष्ट्रिय युवा संघ नेपाल केन्दृय सदस्य एवं बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी ,दोगडाकेदार गाउपालिका उपाध्यक्ष पार्वती कार्कि, सचिवालय सदस्य दिनेश भट्ट पार्टी जिल्ला कमिटी सदस्य धर्मेन्द्र कपाडी राज बहादुर कार्की रहनु भएको थियो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित गरि युवा सघले आफ्नो संगठन बिस्तार सहित निर्वाचन गतिबिधि अगाडी बढाई रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page