Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय युवा संघ नेपाल सुर्नया गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -राष्ट्रिय युवा संघ नेपाल सुर्नया गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपालका सुर्नया गाउ कमिटी अध्यक्ष बिक्रम बिष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्टिय युवा सघ नेपाल केन्द्रीय सदस्य तथा सुप सह इन्चार्ज देबेन्द्र कुवर प्रमुख अतिथि रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अथितीमा नेकपा एमाले सुप प्रदेश कमिटी सदस्य मोहन बिष्ट रहेका थिए। अतिथिमा नेकपा एमाले सुर्नया गाउपालिका ईन्चार्ज मान बहादुर बिष्ट , राष्ट्रिय युवा संघ नेपाल केन्दृय सदस्य बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी, जिल्ला कमिटी सचिवालय सदस्य लिला बिष्ट, पार्टी जिल्ला कमिटी सदस्य मन्जु भट्ट ,सुर्नया ६ का वडा अध्यक्ष मदन अवस्थी, राष्टिय युवा सघ जिल्ला अध्यक्ष महेन्द्र चन्द, सुर्नया गाउ कमिटी अध्यक्ष राजेन्द्र भट्ट सहित जनप्रतिनिधिहरुको हरुको उपस्थिति रहेको खबर प्राप्त भएको छ।

भोलि २७ दशरथचन्द नगरपालिका २८ गते पन्चेस्वर २९गते सिवनाथ र ३० गते मेलौली नगरपालिका बाट प्रशिक्षण तथा बैठक सकिने राष्ट्रिय युवासंघ बैतडीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page