Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेले उम्मेदवारी दर्ता गरायो, संघियमा भण्डारी, प्रदेशमा भट्ट र पाल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा नेकपा एमालेका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले प्रदेश कमिटि अध्यक्ष तथा बैतडीबाट यसअघि लगातार दुई पटक निर्वाचीत भएका नेता दामोदर भण्डारी तथा प्रदेश सभाका क्षेत्र नं क का उम्मेदवार  एमाले जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र पाल र क्षेन ख बाट लिलाधर भट्टल उम्मेदवारी दर्ता गराएका हुन् । लिलाधर भट्ट यस अघिको निर्वाचनमा पनि प्रदेशसभामा निर्वाचित भएका नेता हुन् ।
आज दिउसो एमालेका तीनै जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको एमाले जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

देशभर एमालेप्रति जनताको धारणा सकारात्मक रहेकाले बैतडीमा पनि एमाले बहुमतले विजयी हुने निश्चित रहेको पुर्व अर्थराज्यमन्त्री समेत रहेका प्रतिनिधि सभाका उम्मेदवार दामोदर भण्डारीले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page