Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी अन्दाजी ४५ बर्षिया लिला देवी बोहराको खर काट्ने क्रममा सलेनी लोटे भिरबाट लडेर शुक्रबार दिउँसोको समयमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page