Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरमाफर्त नेपालगञ्ज लगियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा जिप दुर्घटनामापरी घाइते भएका प्रहरीहरुलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
सोमबार बिहान करिब ७ बजेको समयमा से १ ज ८५४ नं जिप पाटन नगरपालिका ४ को थूम भन्ने स्थानमा प्रहरी सवार जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । थप विवरण आउन बाकी रहेका छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page