Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङबाट बैतडी आइरहेको जिप मोतीनगरमा दुर्घटना, चार जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा जिप दुर्घटनामा परेको छ । बझाङ्गको बुंगलबाट खोडपेतर्फ आउदै गरेको से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर नजिकै दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी चालकसहित चार जना घाइते भएका छन् । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page