Vutlaxapu
Laxmibhuwan sun chadi

भुमेश्वर स्वास्थ्य चौकी पाटनमा कार्यरत महिला स्वास्थ्य कर्मीमाथी अभद्र व्यवहार

एक जना पक्राऊ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन ४ मा महिला स्वास्थ्य कर्मीमाथी अभद्र व्यवहारको आरोमा एक जना पक्राउ परेका छन् । पाटन ४ को भुमेश्वर  स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य कर्मीमाथी अभद्र व्यवहारको आरोपमा पाटन ४ का लोकेन्द्र बहादुर महरा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पाटनले आजदिउसो नियन्त्रणमा लिएको हो । स्वास्थ्यचौकी परिसर भित्र प्रवेश गरी महिला स्वास्थ्यकर्मीमाथी अभद्र व्यावहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page