Vutlaxapu
Laxmibhuwan sun chadi

संघिय सांसद दामोदर भण्डारी र कुलमान घिसिङ विच भेटवार्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दामोदर भण्डारी, प्रदेशसभा सांसद सुरेन्द्र पाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विच शुक्रबार भेटवार्ता भएको छ। भेटमा बैतडीका सबै पालिकाहरुमा विद्युत विस्तारको माग गर्दै कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएको बिधार्थी नेता सन्तोष राना क्षेत्रिले जानकारी दिएका छन्।

यसैगरी तत्काल पुर्चौडी नगरपालिका,डिलाशैनी गाउँपालिकाको धामीगाउँ,मठैराज,सिगाश गांउपालिकामा विधुत बिस्तार गर्न माग भएको र तत्काल काम अघि बढाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सकारात्मक भएको बताए।साथै बैतडीका अन्य पालिकाहरुमा समेत विधुत बिस्तारको काम अघि बढाइने र दुइ बर्षभित्र बैतडीलाइ अध्यारो मुक्त जिल्ला बनाइने सांसद भण्डारीको भनाई रहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page