सुदूरपश्चिममा मुख्यमन्त्रीमा रावल नियुक्त ✍️ बैतडी बुलेटिन प्रकाशित मिति २०७९ पुष २८, बिहीबार १३:५३ 170 बैतडी-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन् । २९ साँसदको समर्थन सहित बुधबार साँझ दावी पेश गरे संगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।