Vutlaxapu
Laxmibhuwan sun chadi

ब्रोड पिक हिमपहिरोमा परेर पुर्जासहित ६ नेपालीको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ ।  पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी साहासी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने ६ नेपालीमा पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा,किली पेम्बा शेर्पा,ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

आरोहण दलका १० मध्ये अन्य ४ जना विदेशी थिए । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो । प्रधानमन्त्री बालेन शाहले ६ जनाको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page