Vutlaxapu
Laxmibhuwan sun chadi

अध्यक्ष सुर्य बोहरा द्वारा स्वर्गीय बुवा र भाइको सम्झनामा अक्षयकोष स्थापना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- दसरथचन्द नगरपालिका वडा नम्बर २ का अध्यक्ष सुर्य बोहराले निङ्गलाशैनी मावि देहिमाण्डौमा स्वर्गीय बुवा र भाइको सम्झनामा अक्षयकोषको स्थपना गरेका छन। स्वर्गीय चन्द्रबहादुर बोहरा२०५४र ३०५४ सालका जन निर्वाचित तत्कालीन देहिमाण्डौ गाबिस अध्यक्ष २०५८ साल देखि २०६७साल सम्म निरन्तर निङ्गलाशैनी माबीका बिधालय ब्याबस्थापन समिति अध्यक्ष रहेका थिए। यस्तै ३०६३साल असोज३ गते सरगड पहिरोमा परि स्वर्गारोहण हुनुभएका  निङ्गलाशैनी माबि देहिमाण्डौमा कक्षा ९ मा अध्ययनरत स्वर्गीय योगेन्द्र बोहराको सम्झनामा रु १ लाखको योगेन्द्र अक्षयकोषको स्थापना गर्नुभएको छ उक्त कोषबाट गरिब जेहेन्दार बिद्यार्थी हरुलाइ छात्रवृत्ति   प्रदान गरिने बताउनु भएको छ । साथै वार्ड अध्यक्ष बोहराले आफुले अध्ययन गरेको बिद्यालयको प्रगतिको लागि वडा अध्यक्षभै  केही गर्ने अवसर प्राप्त भएको र उक्त अवसर जिम्मेवारी पुर्वक बहन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page