Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा जीवन बुडाल मृत्यु प्रकरणः ११ व्यक्तिमाथि अनुसन्धान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -पिकनिक मनाउन बैतडीको दशरथचन्द नगरपालिका–६, शेरा गएका जीवन बुडालको शव आइतबार चौलानी नदीबाट निकालिएको छ।

दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडाल राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेको खुलेको छ। परिवारको रोहबरमा प्रहरीले लाइफ ज्याकेटको प्रयोग गरि बुडालको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।शनिवार दिउँसो जीवन बुडालसहित १२ जना पिकनिक मनाउन चौलानी नदी किनारमा गएका थिए। ती मध्ये बुडाल राति चौलानी नदीमा मृत भेटिएको प्रहरीले बताएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page