



बैतडी- भारतको हरियाणाबाट बैतडीकी एक महिला वेपत्ता भएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ रिम स्थायी घर भई हाल भारतको नयाँ दिल्ली स्थित हरियाणामा रोजगारि गर्दै आएका खेम बहादुर कार्कीकी २२ वर्षिय श्रीमती इस्वरी बोहरा र ४ महिने छोरि कांजल कार्कि बेपत्ता भएका हुन्। आफु कामको सिलसिलामा डिउटी गएको र फर्किने बेला कोठामा केहि नभेटिएको छोरीको एक जोड कपडा मात्रै भेटिएको परिवारजनले बताएका छन्। बेपत्ता भएको सातदिन बित्नैलाग्दा समेत अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको खबर प्राप्त भएको छ। कसैको सम्पर्कमा आए। निम्नानुसार सम्पर्क गरिदिन हुन पारिवारिक श्रोतले आग्रह गरेका छन्।
9868570265 रण बहादुर बोहरा (नेपालको लागी)
9849933676 हरेन्द्र भट्ट (नेपालको लागि)
8527455963 खेम कार्की (भारतको लागि 




