Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा एक पुरुष मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी, बैतडीमा ५२ वर्षीय एक पुरुष मृत फेला परेका छन् । दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

 

आफन्त कन्चनपुरमा रहेकाले आफन्तपुगेपछि मात्रै शव उठाउने कार्य गरिने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page