Vutlaxapu
Laxmibhuwan sun chadi

केशरपुर स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा पहिलो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र न्यूनतम सेवा मापदण्डमा मेलौली नगरपालिकाकै उत्कृष्ट भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले गरेको अनुगमनका क्रममा पालिकाकै उत्कृष्टमा पर्न सफल  भएको हो ।

स्वास्थ्य चौकीले दिने सेवाको गुणस्तर, भौतिक ब्यवस्थापन, सरसफाइका हिसाबले तल्लो स्वराड क्षेत्रकै रेफरल अस्पतालका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले ९३.६ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा परेको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।लामो समयदेखी दरबन्दीअनुसार कर्मचारी नहुँदा सास्ती खेप्दै आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले पछिल्लो समय भने दरबन्दी अनुसारका स्वास्थ्यकर्मी रहेका छन् ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page