Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा चट्याङ लागेर दुई चौपाया मरे, आमाछोरा घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको र्पुर्चाैडीमा चट्याङ लागेर दुई चौपाया मरेका छन्,भने आमा छोरा घाइते भएका छन् । आइबार साँझ साडे ५ बजेको समयमा लागेको छट्याङले पुर्चाैडी नगरपालिका ६ रौलका गणेश साउँदले पालेका दुई भैँसी मरेका हुन् भने उनकी श्रीमती ३५ वर्षीय पार्वती साउँद र छोरा ८ वर्षीय विवेक साउँद घाइते भएका हुन् ।

सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको साउँदले बताएका छन् । घरमा समेत क्षती पुगेको साउँदले बताएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page