Vutlaxapu
Laxmibhuwan sun chadi

पेशागत महासंघ नेपाल बैतडीको चौथो जिल्ला अधिवेशन सम्पन्न

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-पेशागत महासंघ नेपाल बैतडीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।सनिबार सम्पन्न अधिवेशनबाट रामचन्द्र ओझा अध्यक्षमा निर्वाचित भएका छन।ओझा सर्बसम्मत निर्वाचित भएपछी चौथो जिल्ला अधिवेशनबाट बैतडी जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउने दृढ सोच सन्कल्पका साथ काम गर्ने लक्ष्य राखेको र जिल्लाको पेशागत अभियानलाई थप उचाइमा पुर्याउनको लागि आफु र आफ्नो टिमलाई विश्वाश गरेर जिम्मेवारी दिएको हुँदा त्यो जिम्मेवारी बाट आफुहरु कहिले पनि बिचलित नहुने साथै सबैलाई समेटेर आफ्नो टिमले उत्कृष्ट काम गर्ने बताए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै उपाध्यक्षमा शेरसिंह कार्कि महिला उपाध्यक्षमा गंङ्गा शर्मा सचिवमा चक्र देव जोशि, कोषाध्यक्षमा मनोज जोशि लगायत ९ जना सदस्य निर्वाचित भएका छन। कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य लिलाधर भट्टको प्रमुख आतिथ्यतामा र नरेन्द्र प्रसाद कलौनीको अध्यक्षतामा सम्पन्न भएको हो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page