Vutlaxapu
Laxmibhuwan sun chadi

सिगासमा पहिरोले एक विद्यालय जोखिममा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको सिगास गाउँपालिका ८ मा रहेको लेकलुपुण माविको भवनमाथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको छ । नयाँ र पुराना भवनहरु पूर्ण जोखिममा रहेको विद्यालयले जनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार रातीको वर्षाले विद्यालयको भवन माथिबाट आएको पहिरोले भवन जोखिममा परेको हो । ।

भवन जोखिममा परेसँगै पठनपाठनमा समस्या सिर्जना हुने देखिएको विद्यालयले जनाएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page