Vutlaxapu
Laxmibhuwan sun chadi

दसरथचन्द नगरपालिकाले २९ गते सार्वजनिक सुनुवाइ गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दसरथचन्द नगरपालिकाले असार २९ गते सार्वजनिक सुनुवाइ गर्ने भएको छ। आर्थिक बर्ष ०७९/०८० मा कार्यालयबाट सम्पादन भएका कार्यक्रम तथा सेवा प्रभाव सम्बन्धि कार्यहरूको सार्बजनिक सुनुवाइ गर्न लागिएको दसरथचन्द नगरपालिकामा सुचना अधिकारी राज बहादुर बिष्टले बताए।

जय भगवति मेलौली सुनचाँदी

नगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बैतडीले गर्ने भएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page