Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेशकाे नयाँ बन्ने सरकारले बजेट पुनर्लेखन गरेर पारित गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएपछि चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन गरेर पारित गर्ने तयारी गरिएको छ ।प्रदेश सभा सदस्य मानबहादुर धामीका अनुसार चालु आर्थिक वर्षमा बजेट शून्यताको अवस्था सिर्जना भएकाले नयाँ सरकारले बजेट पुनर्लेखन गरी पारित गरेर आर्थिक गतिविधिलाई अगाडि बढाउनेछ । बजेटका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रम भने यसअघि नै प्रदेश सभाबाट पारित भइसकेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

यसअघि आर्थिक वर्ष २०८१/८२ मा पनि बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको नयाँ सरकारले बजेट पुनर्लेखन गरी पारित गरेर बजेट शून्यताको अवस्था अन्त्य गरेको थियो । चालु आवमा पनि त्यस्तै परिस्थिति देखिएपछि नयाँ सरकारले सोही प्रक्रियाबाट बजेटलाई अघि बढाउने तयारी गरेको हो ।

धामीले नयाँ सरकार गठनलगत्तै बजेट पुनर्लेखन गरी पारित गर्ने र प्रदेशको बजेटसम्बन्धी अन्योल अन्त्य गर्ने बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page