Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका टमाटर अत्तरियामा खतम

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -विक्रीका लागि बैतडीबाट अत्तरिया लगिएका गोलभेडामा खान नमिल्ने विषादी भेटिएको छ।विक्रीका लागि लगिएका गोलभेडामा परिक्षण गर्दा विषादी भेटिएपछि अत्तरियामा नष्ट गरिएको हो। आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्विन्टल गोलभेडामा विषादी भेटिएको थियो

।अत्तरियाको धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको अवशेष दु्रत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए। भट्टले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने हुनाले तत्काल नष्ट गरिएको बताए। उक्त विषादीयुक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रोहबरमा खाल्डोमा पुरिएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page