Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरका १४ वर्षीय रमेश भट्ट बेपत्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिडाका एक किशोर बेपत्ता भएका छन् । मानसिक सन्तुलन ठिक नभएका माधव भट्टका छोरा १४ वर्षीय रमेश भट्ट आइतबार दिउँसो घरबाटै एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता भट्टलाई भेट्नुहुने जोसुकैले पनि नजिकैको प्रहरी चौकी वा ९८६८७४४२६७ मा फोन गरिदिन आग्रह गरिएको छ ।

गहुँगोरो वर्ण भएका भट्टले रातो टी–सर्ट, कालो पाइन्ट लगाएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page