Vutlaxapu
Laxmibhuwan sun chadi

एक महिना पहिले हराएका पञ्चेश्वरका १४ वर्षीय बालक मृत भेटिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिका ४ का १४ वर्षीय बालक हराएको एक महिनापछि मृत फेला परेका छन् । मानसिक अवस्था ठिक नभएको भनिएका १४ वर्षीय रमेश भट्ट सोमबार दिउँसो मृत फेला परेका हुन् । पञ्चेश्वर ३को मडवल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको स्थानीयहरुले बताएका छन् । भट्टको शव क्षतबिक्षत अवस्थामा भेटिएको बताइएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

प्रहरीलाई आफन्तहरुले हराएको भन्दै गत साउनमै निवेदन दिएको भएपनि भेटिन सकेका थिएनन् । मृत फेला परेको अवस्थामा पनि प्रहरीलाई यसबारे कुनै जानकारी नभएको बताइएको छ ।

 

भट्टको मृत्यु कसरी भएको हो भन्ने बारे कुनै विवरण खुल्न सकेको छैन ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page