Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङको एक परिवारमा मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ।

 

बझाङको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page