Vutlaxapu
Laxmibhuwan sun chadi

सचीव खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न.२का वडा सचीव खेमराज कपाडी बैतडीमा मृत भेटिएकाछन् । शैल्यसिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र मोटरसाइकल आज भेटिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

मोटरसाइकल सडकभन्दा १सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २सय मिटर तल भेटिएको छ ।

कपाडी हिजो बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिँडेका थिए।

कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page