Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको झुलाघाट पुल मंगलबार पनि बन्द गरिने

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको झुलाघाट पुल आज पनि बन्द गरिने भएको छ।पुल मर्मतको लागि सोमबार बन्द गरिएको भएपनि मर्मतको काम नसकिएको भन्दै आजदेखि बिहान ८ः४५ देखि दिउसो १ः१५ बजेसम्म र दिउसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

पुल अर्को सूचना नआउँदा सम्मको लागि बन्द गरिएका कार्यालयले बताएको छ। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको छ। झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि झोलुंगे पुल निर्माण गरेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page