Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दशरथचन्द नगरपालिकामा अल्ट्रासाउण्ड सिविर सञ्चालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीको दशरथचन्द नगरपालिकाले अल्ट्रासाउण्ड सिविर सञ्चालन गरेको छ । १७ असोजबाट सुरु भएको सिविर गुरुखोला, देहिमाण्डौँ र दशरथचन्द स्वस्थ्यचौकीमा सम्पन्न भएको छ । जस अनुसार गुरुखोलामा २२जना, देहिमाण्डौँमा ३०जना र दशरथचन्दमा १०जनाले सेवा लिएकाछन् ।

 

आइतबार, सोमबार र मंगलबार थालिगाडा, त्रिपुरा सुन्दरी र बाराकोटमा सिबिर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । सेवा लिएका गर्भवती महिलाहरुको अवस्था सामान्य रहेको उनले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page