Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा जन्ती बोकेको जिप दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ।शुक्रबार दिउँसो जिल्लाको छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००१९ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा घाइते भएका छन्।घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ। जिप छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page