



बैतडी प्रकाश भट्ट- दार्चुलााको शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वरमा रहेको बादि समुदायमा राष्ट्रिय युवा संघ दार्चुला जिल्ला अध्यक्ष तथा शैल्यशिखन नगर खेलकुद विकास समिती अध्यक्ष सफल ब्यवसायी एवं युवा नेता महेश सिंह भण्डारीले न्यानो कपडा वितरण गर्नुभएको छ शुक्रबार एक कार्यक्रमका बीच युवा नेता भण्डारीले बादि समुदायका दस परिवारलाइ न्यानो कपडा जकेट बितरण गरेका हुन।बादि समुदायमा गरिबि,र आर्थिक अवस्था कमजोर भएका परिवारलाई न्यानो जकेट बितरण गरेको नेता भण्डारीले बताए।न्यानो कपडा पाएपछि बादि समुदायका परिवार खुसी भएका छन।





